अन्तर्रष्ट्रिय नेपाली कलाकार समाज यूकेको अध्यक्षमा विनोद चिपालु निर्वाचित

              लण्डन । अन्तर्रष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूकेको अध्यक्षमा विनोद चिपालु निर्वाचित भएका छन् । आइतबार प्लमस्टिडको गोर्खा क्लबमा सम्पन्न संस्थाको तेस्रो अधिवेसनले चिपालुको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा सिम्मी पुन उपाध्यक्ष, सञ्जयभक्त कंडेल महासचिव, गुणदेव घिमिरे सचिव र राजेन्द्र खस कोषाध्यक्षको जिम्मेवारीमा आएका छन् । कार्यसमिति सदस्यमा सवेन्द्र अधिकारी, लालमणि भट्टराई, निरु कंडेल, विकेशराज बस्नेत, रोनुस ओझा, सुशिल गुरुङ, ज्ञानेन्द्र गुरुङ र सत्य प्रजापति चयन भएका छन् । यो कार्यसमिति
              लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले लण्डनको प्लम्स्टेडमा आईतबार ‘’अध्यात्म, संस्कृति तथा संस्कार’’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। बेलायती नेपाली समाजमा सुपरिचित विद्वान् आचार्य दुर्गाप्रसाद पोख्रेल तथा आचार्य नारायण पौडेल ‘गाउँले’ वक्ता रहेको सो कार्यक्रम सानी नानी सुश्री समृद्धि पोख्रेलको वेद मन्त्रोच्चारणबाट शुरू गरिएको थियो। आचार्य पोखरेलले धर्मको सार, जीवनमा धर्मको महत्व र सनातन हिन्दु धर्म, संस्कृतिका महत्वपूर्ण पक्षमा प्रकाश पारेका थिए। उनले सामान्य विद्यालयमा सनातन हिन्दु धर्म, अध्यात्म, दर्शन, र सोह्र संस्कारका
              लण्डन । युकेमा ठुलो संघर्ष र परिश्रम गरेपछि अर्वपति बन्न सफल भएका छन् । उनीहरुले रियल स्टेट, होटल लगायत अन्य क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । विकिटीइन्फो मिडियाले सार्वजनिक गरेको सुची अनुसार यी हुन् युकेका सबैभन्दा धनी दश व्यक्तिहरु १. हिन्दुजा परिवार नेटवर्थः १९.५ बिलियन डलर २. जेम्स र्याटक्लिफ नेटवर्थः १६.४ बिलियन डलर ३. डेबिड एण्ड साइमन रिउबेन नेटवर्थः १५.५ बिलियन डलर ४. माइकल प्ल्याट नेटवर्थः ६.९ बिलियन डलर ५. इयान एण्ड रिचार्ड लिभिङस्टोन नेटवर्थः
              प्रकाश अर्याल, स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ। एनआरएनए स्कटल्याण्डको नौलो तरिकाले हिल वाक इभेन्टको आयोजना गरेर सहयोग संकलन गर्ने लक्ष्यको गैरआवासीय नेपालीहरुमाझ विशेष चर्चाको विषय बनेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने बताए
              सुरेन्द्र इङ्नाम, केन्ट– बेलायतमा बाँसुरी बाँधकहरुको समुह गठन भएको छ । अल्डरसटको एम्पायर हलमा गत १७ तारीख २०१९ को दिन बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न सम्पन्न गरेको हो।  यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु बड्दै गए सँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थाले पछि

              कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
              • ४ चैत्र २०७५, सोमबार १३:२८
              • 0

              काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न साेमबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते...

              More
              गुल्मेली गायक दिपक र स्वस्तिकाले गरे रोइला सार्वजनिक (भिडियो सहित)
              • २ चैत्र २०७५, शनिबार १४:४८
              • 0

              लण्डन । गीत-सङ्गीत सामाज परिबर्तन एबम बिकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ।गाउँ-ठाउको ससस्कृती-परम्परा एबम सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै हुन। यस्तै-यस्तै भाब र समग्र गुल्मी जिल्लाइ चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकपृय गुल्मेली गायक दिपक परियारले हिजो एक कार्यक्रमका बिचमा रोइला गीत श्राबजनिक गरे जस्को बिमोचन...

              More
              ‘लन्डन बिरामी’ भए एचआईभी एड्स मुक्त
              • २२ फाल्गुन २०७५, बुधबार ०७:३७
              • 0

              लन्डन– प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को...

              More

              खेलकुद

              म्यानचेस्टर सिटीको शानदार जित
              • २८ माघ २०७५, सोमबार १०:२०
              • 0

              लण्डन  । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५...

              More

              विनिमय दर

              पूर्व ब्रिटिस काउन्सिलर ३३ बर्ष पछि गृहनगर पुग्दा ? (भिडियो)
              • ४ चैत्र २०७५, सोमबार १९:४८
              • 0

              नेपालको विकास गर्न केहि ठुलो काम गर्न पर्दैन आफ्नै ठाउँगाउमा रहेर सुधारका काममा लाग्ने हो भने त्यसै विकास हुन्छ । पूर्व व्रिटिस लाहुरे, काउन्सिलर, समाजसेवी साथै गोर्खा मेमोरियल फउण्डेशनका अध्यक्ष धनकिरन गुरुङ ।।

              More