लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया स्वागत गरेको छ ।के भने राजदूत आचार्यले (पूरा भिडियो हेर्नुस् )






