लन्डन –गैरआवासीय नेपाली संघ एनसिसी जापानकको सहकार्यमा काठमाडौंमा वैदेशिक लगानी सम्बन्धी सेमिनार हुने भएको छ । एनआरएनको सहकार्यमा हुने सो सेमिनार नेपाल सरकारले काठमाडौंमा आयोजना गर्ने भएको हो ।
सेमीनार यहि मार्च २९ र ३० तारिक हुनेछ । सेमीनारमा लगानीको विषय वस्तु बारे जानकारी सहित लगानीकर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा अपिलगरेका छनु ।
नेपाली राजदुतावास टोकियो प्रमुख आयोजना र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाली ब्यवसायी संघ (एनबिए) जापानको सहआयोजनामा आगामी फेब्रुअरी ५ तारिख टोकियोमा सम्पन्न हुनेछ ।






