लन्डन– आगामी अगस्ट २८ तारिखमा अल्पटनमा तीज विशेष कार्यक्रम आयोजना भएको छ । कोडेक यूकेले अल्पटन कम्युनिटी स्कुलमा तीजका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
तीज कार्यक्रमका लागि १५ पाउण्ड शुल्क तोकिएको छ । तर ७ देखि १२ वर्षका लागि १० पाउण्ड र ६ वर्ष मुनिकालाई नि:शुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।
कार्यक्रममा आकर्षक सांस्कृति कार्यक्रम र डीजे डान्स देखाइने भएको छ । आयोजकले १५ तारिखभित्र टिकट लिन पनि अनुरोध गरेको छ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिनेछ–CODEC-UK email: info@codec-uk.org
शंकर ०७७३५४०९६६६ मिलन ०७९०७२९२०१६ राम ०७७४४६४१६८२७२८५ अम्बिका ०७४४६८२७२८५







