अल्डरसटको प्रिन्सेस हलमा ‘पेन्सन पट्टा’को भव्य प्रिमियर सहित १२ सेप्टेम्बरमा प्रदर्शन हुदै

लन्डन — तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङद्वारा निर्मित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका विभिन्न शहरहरूमा प्रदर्शन हुने भएको छ। बेलायतमा सेप्टेम्बर १२ मा बेलायतको […]

शेर्पा संघ बेलायतद्वारा बाढीपीडितका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग

लन्डन । शेर्पा संघ बेलायतले नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि रु ७ लाख ६ हजार ७५५ सहयोग प्रदान गरेको छ। […]

गौतम बुद्ध क्रिकेट क्लबको तेस्रो संस्करण क्रिकेट १२ सेप्टेम्बर शनिबार नर्थोल्टमा हुँदै

लन्डन । लन्डनस्थित नेपाली समुदायबीच क्रिकेटमार्फत मित्रता, सहकार्य र एकतालाई अझ सुदृढ बनाउने उद्देश्यसहित गौतम बुद्ध क्रिकेट क्लब (GBCC) ले आफ्नो बहुप्रतीक्षित आन्तरिक क्रिकेट प्रतियोगिता […]

लन्डन आइपुगे चर्चित कलाकार दुर्गेश थापा बद्री पंगेनी”तीज फर अ कज’ सेप्टेम्बर ११ मा

लन्डन । नेपालका चर्चित कलाकार दुर्गेश थापा, बद्री पंगेनी लन्डन आइपुगेका छन्।गायिका समीक्षा अधिकारी भने न्युजिल्यान्ड बाट लण्डन उडिसकेकी छन् उनि विहीबार मात्रै लन्डन आइपुग्ने […]

लन्डनस्थित नेपाली दूतावासमा बीएनसीसीद्वारा व्यवसायिक तथा नेटवर्किङ कार्यक्रम

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले व्यवसायिक तथा नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ। बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा […]