स्वाईनफ्लुबाट बच्न सर्जिकल मास्क प्रभावकारी

धनगढी, १६फागुन  । स्वाईनफ्लुबाट बच्न सर्जिकल मास्क लगाउँदा प्रभावकारी हुने स्वास्थ्यकर्मीले सुझाएका छन् । बजारको माक्सले कुनै काम गर्न नसक्ने भएकाले जथाभावी सो माक्स प्रयोग […]

मोर्चाको आन्दोलनमा जनाधार छैन : मन्त्री साउद

नेपालगन्ज–सिँचाइमन्त्री नारायणप्रसादसाउदले ‘संविधान निर्माणमा बाधा पुर्याउने’ ३० दलीय मोर्चाको आन्दोलनमाजनाधार नभएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेद्वारा शनिबार आयोजितपत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमाओवादीले […]

३० दलीय मोर्चाको सभा जारी

खुला मञ्च जाँदै गरेको ३० दलीय मोर्चाको जुलुस न्यूरोड गेट अगाडी। तस्बिर: दिपेश श्रेष्ठ काठमाडौं–एमाओवादी नेतृत्वको ३० दलीय गठवन्धनले राजधानीमा विरोधसभा गरिरहेको छ। पहिचानसहितको संघीयता […]

लठ्ठीमात्र हैन बन्दुक पनि उठ्छः गुरूङ

काठमाडौं, १६ फागुन । एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको वृहत जनसभाका क्रममा आदीवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता ओम गुरुङले पहिचान र अधिकारको रक्षाका […]

रथी राजेन्द्र क्षत्रीलाई दर्ज्यानी चिन्ह

काठमाडौं, १६ फागुन । रथी पदमा हालै बढुवा भएका राजेन्द्र क्षत्रीलाई प्रधानसेनापति गौरव शम्शेर जबराले आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यही फागुन १२ […]