सुजाताले फेरि भनिन्, ‘सभापति पदमा उम्मेदवारी दिन्छु’

पाल्पा- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् । नेपाल प्रेस युनियनद्वारा शुक्रबार पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया […]

सरकारले गुप्सीपाखा दिने निर्णय गरेपछि लाप्राकवासी खुसी

गोरखा- सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन […]

ह्यारीले के गर्दैछन् नेपालमा ?

लन्डन । बेलायती राजकुमार ह्यारीको गत साता नेपाल भ्रमण तय भएपछि नेपाल र नेपालीले व्यग्र प्रतिक्षा गरिरहेका छन् । गोर्खा भनेपछि हुरुक्कै हुने ह्यारी गोर्खाहरुको […]

संसद् बैठक अघि नै मधेसी मोर्चाका माग सम्बोधन गर्ने प्रमुख दलको समझदारी

काठमाडौँ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई आगामी माघ ५ गतेभित्रै सम्बोधन गर्न प्रमुख तीन दलबीच समझदारी बनेको छ । आगामी माघ ५ गते बस्ने संसद् […]

महाधिवेशनको नजिक कांग्रेसमा गुट तानातान

काठमाडौं- १३ औं महाधिवेशनको नजिक आइपुग्दा नेपाली कांग्रेसमा गुट तानातान सुरु भएको छ । महाधिवेशनमा टिकट खोज्दै एक अर्को गुटमा जाने/आउनेक्रम सुरु भएको छ । […]