सिन्धुपाल्चोकको बराम्ची–२ बालुवा भन्ने ठाउँमा गुडिरहेको बसले बिद्युतको तारलाई छुंदा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । घटनामा सात जना यात्रु घाइते भएका छन् […]
Author: London Nepal News
प्रक्रियाबाटै संविधान : खनाल
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले माघ ८ गतेसम्म प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको […]
चिनियाँ विदेश बिहीबार नेपाल आउने
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणमा चीनका विदेश मन्त्री याङ वुई नेपालको तीनदिने सद्भावना भ्रमणमा यही पुस १० गते राजधानी आउनु हुने भएको छ । आफ्ना […]
समितिको प्रतिवेदनमाथि छलफल
संविधानसभाको आजको बैठकमा पाँचौपटक संवैधानिक–राजनीतिक तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल जारी रह्यो । समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको समितिको […]
प्रहरी जाँचचौकी आक्रमणमा बाह्रको मृत्यु
उत्तर अफगानिस्तानको जवजान प्रान्तमा शनिबार आतङ्ककारीको एक समूहले प्रहरी जाँच चौकीमा गरेको आक्रमणमा सात सुरक्षा अधिकारी र पाँच आतङ्ककारीको मृत्यु भएको छ । जवजान प्रान्तको […]






