राजधानीमा फेरि ठूलो भुकम्पको धक्का महशुस भएको छ। ६.७ रेक्टर रेक्टर स्केलको भुकम्प भएको हो। अमेरिकी मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको कोदारीदेखि १९ किमी आसपासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ। यसबाट थप क्षति हुने भएको छ।
राजधानीमा फेरि शक्तिशालि भुकम्प:







