अमेरीकाले थप ९० करोड सहयोग गर्ने:

US-Flag

नेपालमा गएको भुकम्प सहायता तथा उद्धारका लागि अमेरीकी सरकाले थप अमेरीकाले ९० करोड रूपैयाँ  सहयोग गर्ने भएको छ।

अमेरीकि सेक्रेटरी अफ स्टेट जोन केरीका अनुसार यो थप सहयोग नेपालमा गएको भुकम्प पीडितलाई उपलब्ध गराउने छ। यसअघि पनि १० करोड रूपैयाँ सहयोग गर्ने सहयोगको घोषणा गरीसकेको छ। यो सँगै अमेरिकाले नेपाललाई १ अर्ब रूपैयाँ सहयोग उपलब्ध गराउने भएको हो।