लण्डन । सोँचे जस्तो छैन बेलायत । यहाँको यात्रा निकै कठिन छ । तर असम्भव भने होइन् । यस विषयमा लण्डनमा आफ्नो अध्ययन सँगैको यात्रा शुरु गरेका प्रमोद राजले भोगेको अनुभव यहाँ प्रस्तुत गर्न चाहान्छौँ । बर्षाैको अनुभव बटुलेका, प्रमोद भन्छन्, “यो लन्डन हो, यहाँ पानी भन्दा बियर सस्तो पाइन्छ !”
सुनौ उनको कहानी–प्रमोद राजको LONDON DIARY-






