अमेरिकाका क्षेत्रीय संयोजक जोशी लण्डनमा

लण्डन । एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी लण्डन आइपुगेका छन् ।

शनिबार हिथ्रो विमान स्थलमा ओर्लिएका जोशीलाई गैर आवासीय नेपाली संघ (एनआरएन) का केन्द्रिय उपाध्यक्ष कुल आचार्य, आइसीसी सदस्य थर्क सेन लगायतले स्वागत गरेका थिए ।

आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनमा जोशीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विमानस्थलमा भएको भेटमा जोशी र आचार्यबीच सहकार्यबारे सकारात्मक कुराकानी भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *