आज फेरि ओली-प्रचण्ड वान टू वान, सहमति जुटला ?

kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s nlntk'/sf] dfgejgdf a'waf/ a;]sf] g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_sf] kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7sdf dfcf]jfbLsf cWoIf k'iksdn bfxfn / Pdfn]sf cWoIf s]kL zdf{ cf]nL . tl:a/M gjLg kf}8]n, /f;;

काठमाडौं- पार्टी एकताका बिवादित बिषयमा सहमति जुटाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच आज पनि छलफल हुँदैछ ।

पछिल्लो तीन दिन यता दुई नेतावीच हरेकदिन जसो वान टू वान वार्ता भएको छ ।

बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता भाँडिएपछि पार्टी एकता संयोजन समितिको बैठकले बिवादित विषयमा सहमति जुटाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको थियो ।

त्यसपछि ओली र प्रचण्डवीच सधन संवाद शुरु भएको हो ।

आज दुई पार्टीका अध्यक्षको भेटघाट निश्चित भए पनि समय भने तय हुन वाँकी रहेको छ । यस अघिका छलफलमा उनीहरुले संवादलाई निरन्तर दिने बताएका थिए ।

एमाले–माओवादीबीच अधिकांश विषयमा सहमति जुटे पनि एकताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्दमा विवाद कामयै छ ।