महान्यायाधिवक्तामा खरेल नियुक्त

CPN (UML) senior leader Agni Kharel briefs media after a meeting of of four political parties Nepali Congress, CPN (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum-Loktantrik (MJF-L) with the Chairman of Constituent Assembly, Subhash Chandra Nembang on Saturday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।