ओली–प्रचण्ड वार्ता आज पनि

Pdfn]sf cWoIf cf]nL / dfcf]jfbL s]Gb|sf cWoIf bfxfnaLr e]6jftf{ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú aLr zlgaf/ afnsf]6l:yt cf]nL lgjf;df e]6jftf{ ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

काठमाडौँ बिहिबार वान टु वान वार्तामा बसेका एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पुनः आज वान टु वान वार्तामा बस्दैछन् ।

आज एकतासम्बन्धि बाँकी रहेका टुङ्ग्याउनु पर्ने विषयहरुको छिनोफानो गर्न दबै पार्टीका अध्यक्ष वान टु वान वार्तामा बस्ने एमाले नेता सुवास नेम्वाङले बताए ।

दुबै समितिले आ–आफ्ना प्रतिवेदन बुझाएपछि नमिलेका विषयमा टुङ्गो लगाउन वैशाख ४ गते पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो ।

तर, त्यो बैठकले विवादीत विषय हल गर्न नसकेपछि विवादीत विषयहरुको हल गर्ने जिम्मा दुबै अध्यक्षलाई दिएको थियो ।