ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास






