टुकि क्लब लेस्टरले मनायो हरितालिका तिज

बेलायतको लेस्टर सहरमा रहेको टुकी नेपलिज युथ क्लबले २१-०८-२०१७सोम्बारका दिनमा उक्त स्थानमा रहेको प्रसिद्ध नेपाली रेस्टुरेन्ट इभरेस्ट डाइनमा हरितालिका तिज को सुभकामना आर्दन प्रदान तथा दर खाने कार्यक्रम भव्यताका साथ् सम्पन्न गरेको छ . क्लबको आइकोन नेपाली टुकी पन्चकन्या द्वारा बालि अधय्श्य टिकाराम सापकोटा को सभापतित्यो संचालित उक्त कार्यक्रम सचिब शिव पराजुलीको अनुपस्थितिमा सस्थापक संयोजक भानुभक्त घिमिरे र सह सचिब दिनेस खरेलले सयुक्त रुपमा संचालन गर्नु भएको थियो भने सम्पूर्ण उपस्थीत् पाहुनाहरु तथा कार्याक्रम सफल बनाउन रातदिन खटिनु भएका सदस्यहरु शसिधार सापकोटा ,बाबुराम भण्डारी मधु गौतम दावा लामा अन्जन सापकोटा लगायतका सदस्यहरु लाइ क्लबको तर्फबाट क्रमस सम्रक्षक रामुसापकोटा ,कोषाअद्क्षय दशरथ खरेल , उपद्क्षय बलराम चौलागाइले सुभकामना मन्तब्य दिनुभएको थियो . समस्त लेस्टर बासी को उपस्थित रहेको उक्त कार्यक्रम भब्य र सब्य का साथ रोचक भएको थियो भने कलाकार रुपा खरेल र सोनिया सापकोटाको एकल नित्यले कार्यक्रम अझ मनोरंजन थपेको थियो . एकदम पृथक शैली संचालित उक्त कार्यक्रममा नेपालदेखि आउनु भएको बाबा आमा बिष्णु प्रसाद खरेल र चन्द्रा खरेल कार्यक्रमको मुख्य अथितिको रुपमा रहनु भएको समेत सम्र्क्षक कमल खरेलले जानकारी गराउनु भएको थियो .कार्यक्रममा बाध्यबाजन अन्जन सापकोटाले समाल्नु भएको थियो भने आर्थिक पक्ष कासीराम घिमिरेले गर्नुभएको समेत खरेल ले जानकारी गराउनु भयो. क्लबको उत्तर उत्तर प्रगतिको कामना गर्दे आउने दिनहरुमा पनि येस्तै कार्यक्रम हरु गर्दै जानु भन्दै सुभ चिन्तकहरुले आर्थिक सहायोग समेत गर्नुभएको थियो
दिनेश खरेल