लण्डन । बेलायतको लेस्टर शहरमा रहेको टुकी नेपलिज युथ क्लबले नयाँ कार्यसमिती गठन गरेको छ । गत सोम्बार “द रोड इन” रेस्टुरेन्टमा बसेको बैठकमा क्लबक सस्थापक सम्योजक श्री भानुभक्त घिमिरेको सम्योजकत्त्वमा १९ सदस्य नयाँ कार्यसमिती गठन गरेको छ ।
क्लबका अध्यक्ष श्री राम प्रसाद सापकोटाले आफ्नो कार्यकाल सफलता पूर्वक पुरा गर्नु भएकोले उहालाई स -सम्मान बिदा गरी बर्तमान अध्यक्ष क्लबकै सस्थापक सदस्य रहनुभएका श्री टिकाराम सापकोटालाई क्लबको अध्यक्षमा निर्वचित गरेको छ ।
त्यसै गरी स्थापनाकाल देखी नै क्लबको लागि दिलोज्यन दिएर खट्नु भएका र क्लबका उपाध्यक्षमा समेत रहनु भएका श्री लक्छुमन अधिकारी आफ्नो ब्यक्तीगत कारणले बसाइ सरेर जानुभएकोले उहालाई क्लबले स -सम्मान बिदाइ गरेको पनि जानकारी गराएको छ र आगामी दिनमा उहा क्लबको आजीवन सदस्यपनी रहनुहुने छ भन्ने कुराको जानकारी गराएको छ ।
क्लबमा सबै सदस्यहरु आगामी दिनमा के कसरी अघी बढ्ने र सबै पधाधीकारीहरुले अ आफ्नो कमी कम्जोरी र अत्माआलोचन समेत गरेका थिए भने आगामी दिनहरुमा दिलो ज्यान दिएर क्लबको प्रगतीको लागि अघी बढ्ने समेत प्रतिबधता जायर गर्दै नव निर्वचित अध्यक्ष सहित सम्पूर्ण पधाधिकारि हरुलाई पद तथा गोपनियताको सपथग्रहण समेत गरेकों क्लबकै सम्रक्षक रहनु भएका राम प्रसाद सापकोटा र अर्जुन कंडेलले जानकारी गराए । नव निर्वचित पधाधिकरीहरुको नामावोली सस्थापक संयोजक श्री भानुभक्त घिमिरे
अध्यक्ष:- श्री टिकाराम सापकोटा
उपाध्यक्ष:- श्री बलराम चौलागाइ ,
श्री रमेस घर्तीमगर
श्रीमती चन्दा लामा
सचिब :- श्री शिवपराजुली
सह सचिब :- श्री दिनेश खरेल
सुश्री सोनिया सापकोटा
कोषाध्यक्ष:- श्री दशरथ खरेल ,
श्री कासीराम घिमिरे
बरिस्ठ सदस्य हरुमा
श्री दावा फैजो लामा
श्री बाबुराम भण्डारी
श्री शासिधर सापकोटा
श्री जीवन पुडासैनी
श्री जीवन भट्टराई
श्री गुणाराज घिमिरे
श्री अन्जान सापकोटा
श्री मधु गौतम
सम्रक्षक : श्री रामप्रसाद सापकोटा ,
श्री अर्जुन कंडेल
श्री कमल खरेल







