बाजुरा– दोस्रो चरणको चुनावमा एमालले पनि खाता खोलेको छ ।
बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् । काँग्रेसका गोरख रोकाय ७ मतले पराजित भएका छन् ।
यस अघि काँग्रेसले नवलपरासी र बाजुरामा एक–एक गरी दुई स्थानमा वडा अध्यष जितिसकेको छ ।






