ललितपुरको ताजा अपडेटः कसले कति मत ल्याए ?

ललितपुर– ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ताजास्थितिमा मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको १६६१३ मत रहेको छ भने एमालेका हरिकृष्ण व्यञ्जनकारको १४९०१ मत रहेको छ ।
यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्यालको १२३८९ मत रहेको छ भने साझा पार्टीकी शोभा शाक्यले ११५९५ मत प्राप्त गरेकी छन् ।