राप्रपाले जितेपछि धुलिखेलमा राप्रपाको विजय जुलुस

काभ्रे– संसदको चौथो दल राप्रपाले बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मत पाउन सकेन ।
राप्रपाले धादिङको एक गाउँपालिकाबाहेक अरु स्थानीय तह प्रमुखमा जित दर्ता नगरेपनि केहि स्थानीय तहका वडाहरु भने जितेको छ ।
यसैमध्ये धुलिखेल नगरपालिका बडा नम्बर ७ को अध्यक्षमा राप्रपाका रोमीप्रसाद व्यञ्जु विजयी भए ।