लाजिम्पाटमै पुगेर दाहाललाई भारतीय राजदूतको बधाई

ranjit rayकाठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय राजदुत रन्जीत रेले बधाई दिएका छन् ।

लाजिम्पाटस्थित निजी निवास पुगेर दाहालाई राजदुत रेले बधाई दिएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको छ ।