ज्याेती मगरले फेरी देखाइन् …….

jyoti magar
 काठमाडौं, ५ मङ्सिर । गायिका ज्योती मगर आफ्नो उत्तेजक हाउभाउ र गीतका कारण जति चर्चामा रहन्छिन त्यत्ति आलोचीत पनि छन् ।

आलोचनाको खासै वास्ता नगर्ने ज्योतीले फेरिएपटक यस्तै उत्तेजक भिडियो सहितको गीत निकालेकी छन् ।

‘किन हो केटा’ बोलको नयाँ गीतमा निर्देशक शिव विक सँग ज्योती उत्तेजक हाउभाउका साथ प्रस्तुत भएकी छन् ।

पछिल्लो पटक तीजको बेला निकालेको गीतले विवादमा तानिएकी ज्योतीको यो गीतपछि कस्तो प्रतिक्रिया आउने हो त्यो भने हेर्न बाँकी छ ।

हेर्नुहाेस भिडियाे :