क्रिकेटर संदिप लामिछानेको ‘उदाश थियो’ सार्वजनिक

काठमाडौँ । क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ।

स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ।

विनोद तिमिल्सिनाको संगीतमा संदिपले मिठो स्वर भरेका छन् ।

भिडियो हेर्नुहोस् :