माकुनेले भने ‘सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कठपुतली बनाउन पाइन्छ ?’

(150918) -- KATHMANDU, Sept. 18, 2015 (Xinhua) -- Indian Foreign Secretary Subrahmanyam Jaishankar arrives at Tribhuwan International Airport for his official visit in Kathmandu, Nepal, Sept. 18, 2015. Indian Foreign Secretary S Jaishankar arrived in Nepal on Friday as special envoy of Prime Minister Narendra Modi for a two-day visit just two days before the much-delayed constitution promulgation through the Constituent Assembly. (Xinhua/Sunil Sharma)

(150918) — KATHMANDU, Sept. 18, 2015 (Xinhua) — Indian Foreign Secretary Subrahmanyam Jaishankar arrives at Tribhuwan International Airport for his official visit in Kathmandu, Nepal, Sept. 18, 2015. Indian Foreign Secretary S Jaishankar arrived in Nepal on Friday as special envoy of Prime Minister Narendra Modi for a two-day visit just two days before the much-delayed constitution promulgation through the Constituent Assembly. (Xinhua/Sunil Sharma)

पोखरा, ७ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन् ।

नेकपा एमाले क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा आज यहाँ आयोजित चियापान समारोहमा उनले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै उनले भने “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न ।”

नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएका अब मुलुकलाइै आर्थिक विकास र समृद्धितिर डो¥याउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ सरकार गठनसँगै देश निर्माणको काम अघि बढ्ने बताए ।

उनले नयाँ संविधानले सङ्घीयता, समावेशी र सामाजिक न्यायका विषयलाई पनि समेटेकाले यसबाट मधेसी समुदायको माग पनि सम्बोधन भएको दाबी गरे ।