बेलायतको कोभेन्ट्रीमा लायन्स् क्लबको अध्यक्षमा गोविन्द सापकोटा निर्बाचित,अरु पदमा को को आए ?

क्लबमा अध्यक्षको जिम्मेवारी पाउने सापकोटा बेलायतका विभिन्न सामाजिक संस्थासंग आबद्ध सक्रिय अभियन्ता हुन् ।

२० सदस्यीय क्लबमा रमेश खनाल सचिव र सुरज पन्त कोषाध्यक्षको जिम्मेवारीमा छन्

बेलायतमा नेप्लिज् लायन्स् क्लबहरुमध्ये कोभेन्ट्री दोस्रो बनेको छ ।

नवगठित क्लब अध्यक्ष गोविन्द सापकोटाले आफूलाई नेतृत्वको अवसर दिने सबै लायनहरुप्रति आभार प्रकट गरे ।