सभामुखको टोली लन्डन आइपुग्यो

लन्डन- सभामुख ओनसरी घर्ती नेतृत्वको एक टोली लन्डन आइपुगेको छ । आइतबार लन्डन आइपुगेको प्रमुख ४ दलका प्रमुख सचेतकसहितको टोलीलाई बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर […]

उपप्रध्यापक डा भट्टराईलाई बेलायतको अन्तर्राष्ट्रिय सम्मान

 बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलार्ई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ । विश्वभरका […]

पिटरबोरोमा नेपाली नयॉवर्ष भव्यताकासाथ सम्पन्न

पिटरबोरो, क्याम्ब्रिशेयरको पिटरबोरो र वरपर बस्ने नेपालीहरूले नेपाली नयॉवर्ष २०७३ लाई भव्यताकासाथ स्वागत गरी मनाएका छन् । करिब दुईसय नेपालीहरूको सहभागिता भएको नयॉवर्ष कार्यक्रममा नेपालका […]

एशिएन कम्युनिटी सेन्टरमा शिव परियार,रामजी र देविकाको सांगीतिक भिडन्त हुँदै

लण्डन । रोयल ग्रिनविच नेपालिज सोसाइटीले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा आउंदो अप्रिल १७ तारिख आइतबार लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको […]

बेलायतको टूरमा नेपाली ब्याण्ड नाइट

लण्डन । ब्याण्ड नाइट यतिबेला बेलायतका विभिन्न शहरहरुमा आफनो सांगीतिक कार्यक्रम गर्नमा व्यस्त छ । मेकिंग ट्रयाक्स नामक बेलायती लाइभ म्युजिक केन्द्रको निमन्त्रणामा नाइट ब्याण्ड […]