एनआरएन जापानको साधारणसभा ६ जनवरीमा हुने

लन्डन । गैरआवासीय नेपाली संघ जापान एनसिसीको साधारणसभा आगामी जनवरी ६ तारिखका दिन हुने भएको छ । साधारणसभा नाकानो जिरो हलमा हुने भएको हो । […]

एनआरएनए अफ्रिका बैठकको प्रमुख अतिथि युगान्डाकी मन्त्री बुलाकुबुजा

शिव भण्डारी/लन्डन गैर आवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठककोे प्रमुख अतिथि युगान्डाको राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायो हुने भएकी छिन् । […]

बेलायतमा प्रंशसा बटुल्दै ‘ए स्टार र एसएनपी प्लस [फोटो फिचर]

शिब भण्डारी लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरिरहेको लन्डनस्थित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफनो सातौ वार्षिकोत्सव मनाएको छ । आइतवार सांझ आसफोर्ड केन्टस्थित एभरेष्ट […]

बेलायतको ग्याटविक विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

लन्डन— बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरूको ठुलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका […]

एनआरएनए यूकेले दुई साताभित्र गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिने

लन्डन । एनआरएनए यूकेले दुई साताभित्र गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिने भएको छ । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा केही […]