लन्डन २९ असाेज । नेपालीहरूकाे महान पर्व विजयादशमीकाे अवसरमा लन्डनस्थित नेपाली दूतावासले जलपान कार्यक्रम गर्ने भएकाे छ । आगामी २० अक्टोबर, मंगलबार दशैं जलपान कार्यक्रम तय […]
Category: Uncategorized
चीनले पत्रकार सम्मेलन गरेरै भन्यो – नेपालले मागे तेल पठाउन तयार छौँ
काठमाडौँ २९ असाेज । दक्षिणी सीमामा नाकाबन्दी चलिरहँदा उत्तरी छिमेकीले नेपालले मागे इन्धनलगायतका आपूर्ति गर्न तयार रहेको बताएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया विदेश […]
एनआरएनए अध्यक्षमा पुनः शेष घले निर्वाचित
काठमाडौं २८ असोज। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई पराजित गर्दै घले दोस्रो […]
अाेलीलार्इ दिल्ली जान हताराे, भ्रमणाकाे कार्यतालिका तय गर्न अाग्रह
काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै भारत भ्रमण गर्न इच्छुक रहेको सन्देश दिल्ली पठाएका छन् ।प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय राजदूत रणजीत […]
एनआरएनको मतदान प्रकृया सकियो
काठमाण्डौ २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको जारी सम्मेलनमा नयाँ नेतृत्वका लागि मतदान प्रकृया सकिएको छ । काठमाण्डौको होटल सोल्टी क्राउन प्लाजमा जारी […]






