तनहुँ– तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा […]
Category: Uncategorized
म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी नेपालमा, स्वागत गर्न विमानस्थल पुगे रक्षामन्त्री
काठमाडौँ – म्यानम्यारकी स्टेट काउन्सिलर आङ सान सुकी दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेकी छिन् । शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा […]
कम्बोडियाका प्रधानमन्त्री नेपालमा
काठमाडौँ– कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेका छन् । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनी नेपालको औपचारिक […]
संयोजकबाट हटेपछि किन दिल्ली जाँदैछन् महन्थ ठाकुर ?
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको बेला सो पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली जान लागेका छन् । बुहमतको निर्णयको आधारमा राजेन्द्र महतो […]
सरकारले राम्रो काम गरिरहेको छः परराष्ट्रमन्त्री
काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सही ढंगले काम गरिरहेको दावी गरेका छन् । मन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको […]






