माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा, नवयुगको ह्याट्रिक

काठमाडौँ- माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले […]

संविधान संशोधन प्रक्रिया २ दिन पछि सर्‍यो

काठमाडौं- संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख ओनसरी घर्ती र प्रमुख दलका नेताहरुबीच मंगलबार भएको छलफलबाट माघ ७ गतेपछिमात्र […]

कार्यदलसँग वार्तामा नबस्ने मोर्चा टोलीको घोषणा

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । […]

देशभर चिसो बढ्यो, काठमाडौंमा पानी पर्‍यो

काठमाडौं- काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले […]

पर्याप्त इन्धन मौज्दात हुँदा पनि वितरण नगरेको भन्दै अख्तियारले निगमलाई बोलायो

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी […]