‘संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति असफल भयो’

काठमाडौँ- उपप्रधानमन्त्री चन्द्रप्रकाश मैनालीले नेपालको संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति पहिलो पटक असफल भएको बताउनुभएको छ । आदर्श नागरिक समाज नेपालको प्रथम वार्षिकोत्सवको उद्‍घाटन […]

म्याग्दीमा निगालो काट्न गएका पाँचजना पहिरोमा, अझै भेटिएनन्

म्याग्दी- म्याग्दी जिल्लाको नारच्याङ गाविस-१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङ-५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर […]

यौन दुर्व्यवहारको अभियोग लागेका दुई न्यायाधीशमाथि छानविन

काठमाडौं- महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ। महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात […]

दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर– सोलुखुम्बुको तिङलामा सोमबार साँझ मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । साँझ पौने ८ बजे तिङला ७ स्थित ओखलढुंगा – […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा आगामी महाधिवेशनको नीतिगत विषयमा छलफल केन्द्रित हुनेछ । […]