सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले भोलिदेखि सुरु हुने व्यवस्थापिका […]

तीन साताभित्र एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री !

काठमाडौं–नेपाली कांग्रेस, मधेसी मोर्चा र भारतले गरेको प्लान अनुसार, सबै काम बुलेट गतिमा भयो भने आउँदो तीन साताभित्र एमओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । देउवाले […]

पार्टी अध्यक्षमा सर्वसम्मत हुने नेता गच्छदारको विश्वास

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने जानकारी गराउनुभएको छ । आइतबारदेखि तीन दिनसम्म विराटनगरमा हुने […]

विद्यालय हिंडेका विद्यार्थी फर्केनन्

चितवन- पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् । कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु […]

पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिका निर्यात

फलेवास (पर्वत)- पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य […]