काठमाडौं- नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चाबीच नयाँ सरकार बनाउने विषयमा छलफल भएको छ । संसद भवन नयाँ बानेश्वरमा भएको बैठकमा कांग्रेस र मोर्चाबीच प्रधानमन्त्री […]
Category: Uncategorized
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी निर्णय
काठमाडौँ- एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ । प्रचण्डनिवास लाजिम्पाटमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा बन्ने […]
प्रचण्डलाई कदम चाल्नुअघि पुनः विचार गर्न थापाको आग्रह
हेटौँडा- उपप्रधानमन्त्री तथा राप्रपा ९नेपाल० का अध्यक्ष कमल थापाले वर्तमान सरकारको विकल्प खोज्नुअघि एनेकपा ९माओवादी० अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले पुनः विचार गर्नुपर्ने बताउनुभएको छ । […]
घुम्नै पर्ने सहरमा काठमाडौं २३औं नम्बरमा, सिड्नीसमेत पछाडि
कठमाडौं- विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३औं स्थानमा परेको छ । यात्रासम्बन्धी विश्वको सबैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल […]
ओली सरकारको विकल्प खोज्न कांग्रेसको कसरत
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न आन्तरिक कसरत थालेको छ । मधेस समस्या समाधानका साथै संविधान कार्यान्वयनमा ओली नेतृत्वको सरकार […]






