इग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको जीत

काठमाडौं, १८ भदौ । इंग्ल्यान्डलाई ५९ रनले पराजित गर्दै अष्ट्रेलियाले पाँच खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा १–० को अग्रता लिएको छ । साउथह्याम्पटनमा विहीबार राति […]

भदौ महिनाभित्रै नयाँ संविधान : प्रवक्ता शर्मा

भक्तपुर, १८ भदौ । एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताउनुभएको छ । भक्तपुरमा आज रफत सञ्चार क्लबले आयोजना गरेको […]

निलम्वित सभासद् साह काठमाडौँ सारिए

जनकपुरधाम, १८ भदौ । जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साह काठमाडौँ कारागार सारिएका छन् । साहलाई बिहीबार राति सिरहा कारागारबाट […]

सीमांकन थाती राख्दा हुन्छ : गगन थापा

रामेछाप, १८ भदौ । सभासद एंवम् युवा नेता गगन थापाले सीमांकनमा विवाद उत्पन्न भएपछि यस्लाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस […]

युरोपमा शरणार्थी पुनर्बासको योजना

जेनेभा, १८ भदौ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका प्रमुखले युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई दुई लाखभन्दा बढी नै शरणार्थीलाई आश्रय दिन आग्रह गरेको छ […]