एनअारएन सम्मेलनमा निर्वाचन शुरू, दुवै तर्फका समर्थकद्वारा नाराबाजी (भिडियाेसहित)

काठमाडौं २८ असाेज । गैर अावासिय नेपाली संघ (एनअारएन) काे साताै महाधिवेशनमा निर्वाचन शुरू भएकाे छ । काठमाण्डाैकाे हाेटल साेल्टी क्राउन प्लाजामा जारी सम्मेलनमा बिहीबार […]

प्रहरीकै अगाडी पेट्रोलको कालोबजारी

काठमाडौं २८ असाेज । भारतको नाकाबन्दीले देशमा ईन्धन अभाव भएपछि सरकारले आफूसँग स्टक रहेको ईन्धन व्यवस्थापन गरी वितरण गरिरहेको छ । आयल निगमले जेनतेन व्यवस्थापन गरेर […]

आज एकै दिन विश्व हात धुने र सेतो छडी दिवस मनाइदै

काठमाडौं,२८ असोज । आज विश्व हात धुने दिवस, स्वच्छताका लागि हात बढाऔ“ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । साबुन पानीले हात […]

अनुराधालाई फेरि अर्को अन्तर्राष्टिय अवार्ड

काठमाडौं २८ असाेज । मानव बेचबिखनविरुद्दको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला स्वीडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्टिय अवार्डबााट सम्मानित हुने […]

फेरि यसरी झुक्यायो भारतले

काठमाडौं २८ असाेज । नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी) ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो, ‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू!’ स्टकसमेत […]