काठमाडौं, ५ मङ्सिर । गायिका ज्योती मगर आफ्नो उत्तेजक हाउभाउ र गीतका कारण जति चर्चामा रहन्छिन त्यत्ति आलोचीत पनि छन् । आलोचनाको खासै वास्ता नगर्ने […]
Category: Slider News
हिंसात्मक बन्दै मोर्चाको आन्दोलन
काठमाडौं- छठपछि कडा आन्दोलनको घोषणा गरेको मधेसी मोर्चाले हिंसाका घटना थप वृद्धि गरेको छ । शुक्रबार विराटनगरमा बिरामी बोकेको एम्बुलेन्समा आक्रमण र वीरगन्जमा औषधि बोकेको […]
कालाेबजारीलार्इ माैन संरक्षण गर्ने वाणिज्यका उच्च अधिकारीहरू अख्तियारकाे छानविनमा
काठमाडौं । मुलुकमा र्इन्धन संकट भएकाे माैका पारी जनताकाे ढाड सेकिने गरी कालाेबजारी भएपनि वाणिज्य मन्त्रालय र विभागले देखेकाे नदेख्यै गरेपछि अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले […]
अव नेपालमा मनपरी भारु साट्न नपार्इने, भारतमा बिराेध
काठमाडौं – भातरले नेपाललार्इ अघाेषित नाकाबन्दी लगाएर संकट पारेकाे बेला नेपाल राष्ट्रबैँकले मनपरी भारतीय मुद्रा (भारु) सटहीमा अंकुश लगाएको छ । भारतीय रुपैयाँको कालोबजारी बढेकाे […]
रुसले आईएसमाथि हान्यो क्रुज मिसाइल
एजेन्सी : फ्रान्सको पेरिसमा नरसंहार मच्चाएपछि रूसले सिरियामा इस्लामिक स्टेटको अखडामाथि बमबारीलार्इ तीब्र बनाएको छ । शनिबार मात्रै रुसका ६९ लडाकू विमानले सिरियास्थित आईएको अखडामा […]






