बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा तराइका बिभिन्न भाग जाने यात्रुसँग बढी भाडा असुल्ने ५८ सवारीसाधनमािथ कारबाही गरिएकाे छ । सिन्धुलीको ढुंग्रेवास र चियावारी नजिकमा […]
Category: Featured News
Featured News
संकटको अवस्थामा बानेश्वरमा आन्दोलन :
काठमाडौं । शनिबार गएको भूकम्पका कारण घर फर्कन चाहानेलाई सरकार र निजी क्षेत्रले यातायातको व्यवस्था गरेपनि बसको अभाव भएको भन्दै बानेश्वरमा आन्दोलन भइरहेको छ । सरकारले […]
महाभूकम्प पीडितका लागि कुन-कुन राष्ट्रबाट कति राहत भित्रीयो (तालिका सहित)
नेपालमा आएको विनासकारी भूकम्पपछि अन्तर्राष्ट्रिय जगतले सैन्यलगायत अन्य सहयोग गरेका छन। कुन देशले कति र कहाँ सेवा दिए तालिका हेर्नुहोस् : १. भारतको मेडिकल टिम […]
भुकम्पबाट भएको मानवीय क्षति विवरण:
२०७२-०१-१६, १०:०० बजेसम्म भुकम्पबाट भएको मानवीय क्षति विवरण देशभरि कुल मृतक – ४,९८९ कुल घाईते – १०,२६० उपत्यका: मृतक १४३९ घाईते- ५०७६ काठमाडौ- १०२० (काठमाडौंको […]
देश रोएको बेला हसाँउन सक्दैनौं’:
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला मेरी बास्सैका कलाकार र निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल र कुन्जना घिमिरे उक्त कुरानाएका हुन […]






