भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिइने:

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधबार विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था  बुझ्दै उहाँले ज्यान […]

लन्डनको मुटुमा धेरै नेपालीका आंसु पोखिए:

 विश्वभरका पर्यटकहरुको मुख्य आकर्षण लन्डनको मुटु ट्राफलगर स्क्वायर । सधैं रोमाण्टिक माहोलमा रम्ने उक्त केन्द्र मंगलबार सांझ भने आफैं रोइरहे झैं लाग्थ्यो । वातावरण एकदम […]

विनाशकारी भूकम्पमा परे गुल्मी जैसिथोकका महेश्वर:

गुल्मी, वैशाख १६– घरमा दिदीको विवाहको तयारी थियो । महेश्वर खनाल परिवारका अन्य सदस्यसँगै दिदीको विवाहका लागि काठमाडौंमा किनमेल गर्दै थिए । गत शनिबार छुटपुट […]

काँग्रेसका जिल्ला समितिहरुलाई राहत संकलन गर्न निर्देशन

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसले देशमा आइपरेको भूकम्पको महाविपत्तिको सामना गर्न पार्टीका तर्फबाट जनतालाई सबै किसिमका सहयोग पु-याउन र राहत कार्यको परिचालन र समन्वय […]

राहत बोकेर एनआरएन अध्यक्ष घले जिल्ला–जिल्लामा

काठमाडौं, १६ बैशाख । विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघमार्फत नेपालकादुर्गम क्षेत्रकाभूकम्प पिडीतहरुमध्येपहिलो चरणमा करिव १० हजार परिवारलाई आधारभूत र […]