महाभूकम्प पीडितका लागि कुन-कुन राष्ट्रबाट कति राहत भित्रीयो (तालिका सहित)

Singapore_Gurkha_01

नेपालमा आएको विनासकारी भूकम्पपछि अन्तर्राष्ट्रिय जगतले सैन्यलगायत अन्य सहयोग गरेका छन। कुन देशले कति र कहाँ सेवा दिए तालिका हेर्नुहोस् :

१. भारतको मेडिकल टिम
आएको मिति– २०७२-०१-१२
संख्या- ८८
सेवा दिएको स्थान- राजदल गण, लगनखेल

२. पाकिस्तानको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- ४८
सेवा दिएको स्थान- सल्लाघारी, भक्तपुर

३. श्रीलंकाको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- २२
सेवा दिएको स्थान- दोलालघाट

४. बंगलादेशको मेडिकल टिम
आएको मिति- २०७२-०१-१३
संख्या- १७
सेवा दिएको स्थान- खोकना, ललितपुर

५. चीनको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ६०
सेवा दिएको स्थान- धुलिखेल

६. चीनको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- १२
सेवा दिएको स्थान- नेपाली सेनाको उपत्यका पृतना

७. भारतको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ३०
सेवा दिएको स्थान- स्वास्थ्य मन्त्रालय अन्तर्गत

८. भारतको मेडिकल टिम
आएको मिति- २०७२-०१-१४
संख्या- ११६
सेवा दिएको स्थान- सिनामंगल

९. मलेसियाको मेडिकल टिम
आएको मिति- २०७२-०१-१५
संख्या- ४७
सेवा दिएको स्थान- हनुमानढोका

विदेशी उद्दार टोलीको १५ वैशाखको  गतिविधि
१. भारत
संख्या- १८०
तैनाथ स्थल- बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला, धरहरा
परिणाम- बाइसधाराबाट २ वटा शब निकालेको

२. श्रीलंका
संख्या- १३
तैनाथ स्थल- बालाजु
परिणाम- १ युवकको जिवित उद्दार

३. चीन (सर्च एन्ड रेस्क्यु टिम)
संख्या- बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जना

४. टर्की
संख्या- ७९
तैनाथ स्थल– करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोक

५. नेदरल्याण्ड
संख्या- १ ९८ वटा स्नीफर डग सहित०
तैनाथ स्थल- नमुना टोल, धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल, ठमेल

६. पोल्याण्ड
संख्या- ८१ ९फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित०
तैनाथ स्थल- गरुडकुण्ड, कमलविनायक

७. जर्मन
तैनाथ स्थल- बिसिजी हल, सुन्दरीजल

८. बेलायत
तैनाथ स्थल- सिन्धुपाल्चोक जिल्ला

९. फ्रान्स
संख्या- १०
तैनाथ स्थल- कालिमाटी

१०. इजरायल
संख्या– ८०
तैनाथ स्थल– गोंगबु

११. जाइका
संख्या– ७६
तैनाथ स्थल- हनुमानढोका

१२. मलेसिया
संख्या– ४७
तैनाथ स्थल– हनुमानढोका