एनआरएन यूकेमा प्रेम गाहा नेतृत्वको समूह बाट को–को चुनाव लड्दैछन ? हेरौ नामवली

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको […]

पत्रकार महासंघ यूकेबाट महामारीपीडित पत्रकारलाई ५ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना महामारीका कारण प्रभावित बनेका नेपालका २५ जना पत्रकारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । २५ पत्रकारलाई राहत […]

बेलायत आएका सन्दीपले किन गुमाए द हन्ड्रेड खेल ?

लण्डन । भिसा समस्याको कारण नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेलायतमा आयोजित द हन्ड्रेड खेल गुमाएका छन् । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर रहेका लामिछानेले भिसाको […]

एनआरएन यूके अध्यक्षमा ३ जना भिड्दै, अरु पदमा को को उठे ? कसले मार्ला बाजी ? पूरा विवरण

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि ३४ पदमा ६२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । २०२१–२३ कार्यकालको लागि यही जुलाई […]

एनआरएनए यूकेको अध्यक्षमा ठूलो तयारीका साथ प्रेम गाहा मगरले दर्ता गरे उम्मेद्वारी

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी दर्ता गराएका छन् । एनसीसी यूकेका उपाध्यक्ष रहेका गाहा मगरले २०२१–२०२३ कार्यकालका लागि […]