राष्ट्रपतिद्वारा दुबसु क्षेत्रीलाई बेलायतको राजदूत नियुक्त

लन्डन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले  परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री)लाई बेलायतको राजदूत नियुक्त गर्नुभएको छ । सुबेदी परराष्ट्र सेवाका वरिष्ठ अधिकृत हुनुहुन्छ […]

लालबाबुको प्रश्न : संविधान जारी गर्ने नेताहरु नाँङ्गै हिड्न थाले भोलि के हुन्छ ?

काठमाडौं–नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने बताएका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पण्डितले गैरसंवैधानिक बाटोबाट संविधान संशोधन […]

बेलायतमा तीज विशेष कार्यक्रम नै कार्यक्रम (फोटो फिचर)

 लन्डन– हिन्दू महिलाहरुले विगतमा झैं यस वर्ष पनि धूमधामसाथ तीज मनाएका छन् । हरितालिका तीजका अवसरमा बेलायतमा पनि नेपाली हिन्दू महिलाहरुले ब्रत, उपासना र उत्सवकैरुपमा […]

डा. बाबुराम भट्टराईविरुद्धको अदालतको मानहानीको मुद्दा खारेज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाशीश […]

एकाबिहानै त्रिशुलीमा ट्रक खस्दा दुईजनाको मृत्यु

चितवन- काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३:४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते […]