काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार […]
Category: खेलकुद
Sports News
स्पेनको क्लबले बोलायो विमल, अन्जन र अनन्तलाई
काठमाडौं– नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एकपछि अर्को सफलता दिलाउँदै आएको राष्ट्रिय टोलीका तीनजना युवा खेलाडीप्रति स्पेनिस क्लब मार्बेल्ला युनाइटेडले चासो देखाएको छ । स्पेनको दोस्रो श्रेणीको […]
तेक्वान्दो टोली हङकङ जाने
काठमाडौँ- हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । टप माउन्टेन तेक्वान्दो […]
राष्ट्रिय सिनियर फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने !
काठमाडौँ- तेइस वर्षपछि उपाधिको खडेरीलाई तोडेको नेपाली फुटबल टोलीले करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ । एएफसी वा फिफाको आयोजनामा […]
आईसीसीले दियो क्यानलाई कडा चेतावनी, नेपाली क्रिकेट निलम्बन हुने संकेत
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेतसहित कडा चेतावनी दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई […]






