६ वर्षीया बालिकाको पेटमा रहेको ट्युमरको ६ घन्टा लगाएर सफल शल्यक्रिया

काठमाडौं, Dec 15 2014 काठमाडौंको बसुन्धरास्थित इशान बाल अस्पतालले ६ वर्षीया बालिका मनीषाकुमारी यादवको प्यान्क्रियाटिक ट्युमरको सफल शल्यक्रिया गरेको छ । सिरहाकी मनीषाको पेटमा रहेको […]

एमालेमा विशेष प्रस्ताव पारित

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले संविधानसभा निर्वाचनका बेला सबै दलले जनतासमक्ष गरिएका वचनबद्धता तथा संविधानसभाले तय गरेको कार्यतालिकाबमोजिम आगामी माघ ८ गतेभित्रै संविधान जारी […]

स्याउको कन्टेनरबाट २३ किलो सुन बरामद

सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट काठमाडौ ल्याउँदै गरेको अवस्थामा भक्तपुर प्रहरीले २३ किलो सुन बरामद गरेको छ । सोमबार राति भक्तपुरको जगातीमा प्रहरीले तातोपानीबाट काठमाडौं आउँदै गरेको […]

विद्यालयमा तालिबानको आक्रमण, १ सय ३२ जनाको मृत्यु

पाकिस्तानको पेशावर सहरस्थित सेनाले चलाएको विद्यालयमा तालिबान बन्दुकधारीले आक्रमण गर्दा ८० विद्यार्थीसहित कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ । मारिनेमा शिक्षक र अर्ध […]

एमाले पर्वतको अधिवेशन सुरु

नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहमतिलाई फरक मत राखेरै माघ ८ मै संविधान जारी गर्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) पर्वतको आठौँ जिल्ला […]