प्रतिबद्धता लत्याइयोः गगन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले समय घर्किइसकेकाले अब आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टरेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज […]

३० दलद्वारा आन्दोलनको घोषणा

संविधानसभा भित्र रहेका १९ र संविधानसभा बाहिर रहेका ११ दलले विगतमा भएका सहमति र सम्झौताहरूलाई अक्षरशः पालना हुने गरी संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले […]

नयाँ बर्ष मनाउने क्रममा ३५ को मृत्यु

चीनमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भिडाम्भिडमा परेर ३५ जनाको मृत्यु भएको छ । नदी किनारामा नयाँ वर्ष मनाउन मानिसहरु जम्मा भएको स्थानमा भीडमै च्यापिएर […]

अङ्ग्रेजी नयाँ वर्ष सुरु

क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँदै छन् । प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश […]

४० जना नेपाली मलेसियामा अलपत्र

रोजगारीका सिलसिलामा मलेसियामा पुगेका धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् । गत कात्तिक १९ […]