महतोले भने, ‘ओलीले माफी नमागेसम्म एमालेसँग सम्बन्ध हुँदैन’

काठमाडौं, पुस २५– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनतालाई अपमान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन संयुक्त मधेशी मोर्चाले सहयोग नगर्ने […]

अत्याधुनिक हतियारसहित बागबजारमा दुईजना पक्राउ

काठमाडौँ, २५ पुस । सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौँको बागबजारबाट आज अत्याधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको महेन्द्रनगर गाविस–८ घर भई […]

बैद्यको बन्द : पूर्वराजा मोटरमा सरर

बिराटनगर २५ पुस। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले गरेको पूर्वाञ्चल बन्दको दिन पूर्वराजा ज्ञानेन्द्र मोटर चलाएर यात्रा गरेका छन् । पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित बनाएको बेला […]

स्तन क्यान्सरबाट पीडित |

२५ पुस, स्तन क्यान्सरबाट पीडित मोरङ टाँडी—६ रचनाकी रुपमाया श्रेष्ठलाई उपचारका लागि देशविदेशबाट सहयोग रकम जुटिरहेको छ । रुपमायाकी दिदी सावित्रा श्रेष्ठले उपचारका लागि आर्थिक […]