बेलायतमा नेपाली राजदुत आचार्यले महारानीको प्लाटिनम जुव्लीमा बिबिसीमा दिए यस्तो अन्तर्वार्ता हेर्नुहोस्

लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले अन्तराष्ट्रिय समाचार संस्था बिबिसीसगं अन्तर्वार्ता दिएका छन् ।

महारानी एलिजाबेथ द्वितीय सिंहासनको ७० औं वर्षको अवसरमा बेलायतमा प्लाटिनम जुव्ली समारोहमा सहभागी हुन पुगेका उनलाई बिबिसीसगं अन्तर्वार्ता दिएका हुन् ।

बकिंघम दरवार पुगेका उनी बिबिसीले लिएको अन्तर्वार्तामा के के बोले हेर्नुहोस् तलको भिडियोमा