हाम्रो भनाइ:
एनआरएनए युकेको निर्वाचन गराउन जिम्मा पाएको कम्पनीको निस्पक्षताका बारेमा हामीले कहिल्यै प्रश्न उठाएका छैनौं। यद्यपि प्रकाशित समाचारबाट त्यस्तो अर्थ लाग्न गएको भए हामी क्षमा चाहन्छौं। आगामी दिनमा समाचार प्रकाशन गर्दा अरु बढी सजग रहने विश्वास आदरणीय पाठक वर्गमा दिलाउन चाहन्छौं– प्रधान सम्पादक, लन्डननेपालन्युज
Editor’s Note:
We have never raised any question regarding the impartiality and fairness of the British Company that was contracted to conduct recent election of the NRNA UK. If, by any chance, any of the news published by us implied anything like that we unreservedly offer our apologies. We would like to assure our respected readers/viewers that we will be more vigilant in publishing the news in the days to come. – Editor-in-Chief, Londonnepalnews.com






