गत बैशाख१२ गते गएको विनाशकारी भुकम्पको कारण घरबार र अभिभावक विहिन बन्न पुगेका महिला तथा बालबालिकहरु बेचविखन , यौन शोषण र अन्य हिंसाको चपेटामा पर्ने खतरा अन्यन्तै प्रवल रहने हुनाले अभिभावकतथा समुदायका सदस्यहरुलाई सजग रहनर यस्ता अपराधबाट हाम्रादिदिबहिनीहरुलाई जोगाउनमाइती नेपालअपिलगर्दछ । यदिकुनै असहाय, परित्यक्त र अनाथबालबालिकालाई सहयोग र संरक्षणकोआवश्यकता परेमामाइती नेपालमा सम्पर्क गर्न गराउनुहुनमाइती नेपाल सवैमा अनुरोधगर्दछ ।
बालबालिकहरु बेचविखन , यौन शोषण र अन्य हिंसाको चपेटामा पर्ने खतरा :







