काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनले चिढिएका नेकपाका ८७ जना सांसदले अदालतको ढोका ढकढकाउने भएका छन् ।
नेकपाका ८७ सांसदहरूले ओलीको कदम विरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।
सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने भएका छन् ।






